१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।