Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पाख्रिवासका मेयर राईद्वारा एमाले परित्याग

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर वृष बहादुर राईले नेकपा एमाले परित्याग गर्नु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनु भएका राईले सामाजिक सञ्जाल फेसबुकमा