Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


आठ महिनाअघि नै भारत र पाकिस्तानबीचको खेलको सम्पूर्ण टिकट बिक्री

आइसीसीले सोमबारबाट विश्वकपका लागि टिकट बिक्री खुला गरेको थियो । तर, भारत र पाकिस्तान खेलको टिकट खुला भएको केहि बेरमा नै बिक्रि भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ जनाको मृत्यु

पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यूजिल्याण्डको क्रिकेट टीमले दुईपटक पाकिस्तान भ्रमण गर्दै

पीसीबीले आफ्नो विज्ञप्तिमा २०२३ को अप्रिलमा पनि न्यूजिल्याण्डले पाकिस्तानको भ्रमण गर्ने जनाएको छ । त्यो समयमा पाँच एक दिवसीय र पाँच टी–२० खेल खेलिनेछ ।

पाकिस्तानमा दुई शक्तिशाली विस्फोट, १४ जनाको मृत्यु

शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

भारतका एयर स्ट्राइक गरे आक्रमकताका साथ जवाफ दिन्छौं : पाकिस्तानी प्रधानमन्त्री खान

स्रोत साधनको अभावभन्दा नेतृत्व भ्रष्ट हुँदा मुलुक गरीब बन्ने भन्दै उहाँले आफ्ना मन्त्रीहरुलाई भ्रष्टाचारको आरोप लागे पारदर्शी ढंगले छानविन गर्ने बताउनुभयो ।

पाकिस्तानमा नागरिकको हत्यापछि श्रीलंकाका प्रधानमन्त्री र राष्ट्रपति आक्रोशित

पाकिस्तानमा रहेका बाँकी श्रीलंकन नागरिकलाई सुरक्षित राखिनेमा आफू आशावादी रहेको राष्ट्रपति गोटाभायाको भनाइ छ ।

बंगलादेशविरुद्धको पहिलो टेस्टमा पाकिस्तान विजयी

दुई खेलको टेस्ट सिरिजको पहिलो खेल पाकिस्तानले ८ विकेटले जितेको हो । बंगलादेशले दिएकोे २ सय २ रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पूरा ग¥यो ।

उच्च वायु प्रदूषणको सूचीमा काठमाडौं सातौं स्थानमा

बुधबार दिउँसो २ बजे पाकिस्तानको लाहोर सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सूचीमा पहिलो स्थानमा छ । जहाँको एक्यूआई १ सय ९० छ ।

एक खेल अगावै पाकिस्तानलाई टी–२० सिरिज

जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानलई हराउँदै अस्ट्रेलिया उपाधि नजिक

काठमाडौं । अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो । पाकिस्तानले दिएको