काठमाडौं । पाकिस्तान विरुद्धको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको छ । पााकिस्तानको कराँचीमा मंगलबार सम्पन्न खेल जित्दै इंग्ल्यान्डले ७ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ