Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


पाँचथरमा पहिरोले पुरिएर एक जनाकाे मृत्यु

पाँचथर। पाँचथरको फिदिम बुद्धमार्गमा घरको शिलान्यास गर्दै गर्दा माथिबाट खसेको पहिरोले एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा ६९ वर्षीय फिदिम सुखबोध माध्यामिक विद्यालय जोरसालका पूर्व-प्रधानाध्यापक गोपाल ढुंगाना रहेका छन्