१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


‘ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले नेपालीहरु सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो