Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


शिवरात्रिको दिन पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाडाैं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । मकवानपुर स्थायी घर भई हाल काठमाडौं बस्दै आएका रिजन श्रेष्ठ बुधबार पक्राउ परेका

महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन

काठमाडौं । पशुपतिनाथको मुख्य पर्व महाशिवरात्रिका लागि पाशुपत क्षेत्र यतिबेला दुलहीझैँ सिँगारिएको छ । आइतबार परेको शिवरात्रिको स्वागतका लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ र बिजुली बत्तीको सजावटसँगै सम्पूर्ण तयारी पूरा

पशुपति मन्दिरमा अराजक समूह पुगेपछि नेपाली सेना परिचालन

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबार राति अराजक समूह पुगेर ढोकामा तोड्फोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले सेनाको टोली पशुपति पुगिसकेको बताउनुभएकाे

पशुपतिनाथको मन्दिरमा विशेष सुरक्षा व्यवस्था

काठमाडौं । साउन महिनामा पशुपतिनाथको मन्दिरमा भक्तजनको बढी भीड लाग्ने हुनाले विशेष सुरक्षाको व्यवस्था गरिएको छ । साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ । यस

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने

पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र

काठमाडाैं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको हाे । यस वर्ष यहि फागुन ६ गते महाशिवरात्री पर्व मनाइने भएकाे

१५ वर्षपछि खुल्यो पशुपतिको पूर्वी मूलढोका

काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वी मूलढोका १५ बर्षपछि खोलिने भएको छ । महिलाहरुको महान पर्व हरितालिकाको अवसरमा दर्शन गर्न आउने भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोलिने पशुपति क्षेत्र

पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खुला हुने

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलि शुक्रबारदेखि भक्तजनका लागि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले एक सूचना

पशुपतिनाथ मन्दिर आजबाट खुल्ला, दर्शन गर्दा अनिवार्य मास्क लगाएर भौतिक दुरी कायम गर्नुपर्ने

काठमाडौं । आराध्यादेव पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोना महामारीको दोस्रो लरहसँगै साढे चार महिना बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि सर्वसाधारणको लागि

पशुपतिनाथ मन्दिर आजदेखि बन्द

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका मन्दिरमा नित्य पूजा भने नरोकिने पशुपति क्षेत्र विकास कोषले जनाएको