Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु

लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका पाङको सहस्रधारामा पहिरो र लेदोले गएरातिदेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउनका लागि

बालबालिकामा नयाँ भेरियण्टको आशंका

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ८ चुवामा १२ जना बालबालिका कोरोना संक्रमित भएका छन् । जिल्लाभर बालबालिका संक्रमित दर कम भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकै पटक १२ जना

मध्यपहाडी लोकमार्ग– तीन ठाउँमा पहिरो

पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँ पुलमा गएको

बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचालु

‘गाडी एकतर्फी भए पनि चलाइयो,’ आयोजनाका सूचना अधिकारी उज्जल शर्माले भन्नुभयो, ‘बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।’

पर्वतको कुश्मामा खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् । गएराति भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड

पहिरोले पर्वत सदरमुकामका १९ घरपरिवार विस्थापित

कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।

पर्वतको भोर्ले कोरोनाको जोखिमयुक्त क्षेत्र घोषणा

पर्वत असार १५ । पर्वतको पैंयु गाउँपालिका वडा वडा नं. ७ भोर्ले थप १० दिनका लागि जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । उक्त वडामा असार २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको

श्रीमती हत्या गर्ने पक्राउ

पर्वत । पर्वतको बाच्छा क्यूडाँडाका लालबहादुर सार्कीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सार्कीले कोदालोले हानेर श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएकी ३६ वर्षिय तारा नेपालीको