Logo १६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026


भायानेटको पर्पल प्याकअफर, ४८ जिबी मोबाइल डेटा सित्तैमा

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरूले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँगै एनसेल सिम सित्तैमा उपलबध गराउने कम्पनीले जनाएको छ ।