काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँगै हुने दावी गर्नुभएकाे छ। कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे दावी गर्नुभएकाे