Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सङ्गिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला

काठमाडौं । गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपउन्मुख भएको छ । यसको संरक्षण र पुस्तान्तरणमा पथरी शनिश्चरे ३ शान्ती टोलका महिलाहरु लागिपरेका छन्