Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


अरुको जुठो खाने गरेको छैन : पल शाह

‘मैले कसैको पनि जुठो खाएको छैन,’ उनले भने, ‘घरमा पनि खासै जुठो नखान भनिरहेको हुन्छु, विशेषगरी गुलियो कुरा त झन् जुठो खाँदै नखानुस् भन्छु म ।’

पत्रकारको आवाज दबाउने र बन्दक बनाउने विषयमा चीन पहिलो

पत्रकारको अन्तर्राष्ट्रिय संस्था ‘रिपोटर्स विदाउट बोडर्स’ले हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा चीन सबैभन्दा अगाडि छ ।

म्यान्मारको हिरासतमा रहेका अमेरिकी पत्रकार रिहा, अमेरिका फर्काउने निर्णय

एजेन्सी । गत मे देखि म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई रिहा गरिएको जुन्ता सरकारले बताएको छ । करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी

पार्टीनिकट पत्रकारलाई अर्थमन्त्रीको निर्देशन– ‘मैले गल्ती गरेँ भने पनि भण्डाफोर गर्नुस्’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो ।

पार्टीनिकट पत्रकारलाई माधव नेपालले भने– ‘रक्सी खाएको थाहा पाए राम्रो मान्दिन’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गर्नु भयो ।

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय सुनाइयो

एजेन्सी । म्यानमारको एक अदालतले अमेरिकी पत्रकार डेनी फेन्स्टरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । अध्यागमन कानून उल्लंघन गरेको र सेनाविरुद्ध गैरकानूनी कार्यमा सहभागी भएको ठहर गर्दै उनलाई सजाय

पहिलोपटक पत्रकार र नेपाली सेनाबीच मैत्रीपूर्ण फुटबल

काठमाडौ‌ । नेपाली सेना र पत्रकारबीच पहिलोपटक मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ। सैनिक मुख्यालय, भद्रकालीमा रहेको फुटबल ग्राउण्डमा मंगलबार भएको खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसँग पत्रकार ९रक्षा संवाददाता० समूह

नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई

एजेन्सी । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका पत्रकार मारिया रेसा र रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई प्रजातन्त्र र दिगो शान्तिका

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी नियुक्त

काठमाडौं, असोज ११ । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले पत्रकार सुवेदीलाई सो पदमा

पत्रकार अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

काठमाडौं, भदौ २३ । पत्रकार तथा लेखक प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयको सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र