Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


गोलन्जोर गाउँपालिकाले पत्रकारको दुर्घटना बिमा गर्ने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गर्ने नीति अघि सारेको छ । पत्रकारहरुको दुर्घटना बिमाकालागि पालिकाले एक कार्यदल गठन गरी सोको विनियम बनाउने

पत्रकारले विचार व्यक्त गरेको आधारमा दण्डित नगर्ने : सञ्चारमन्त्री

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८

८ हजार मिटर अग्ला सबै हिमाल चढ्ने पहिलो महिला बनिन् पूर्णिमा श्रेष्ठ

नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेको फोटो पत्रकार क्लबले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्लबकी सदस्य समेत रहेकी श्रेष्ठको

उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई आयोगको अनुमति नचाहिने

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

आयोगले सोध्यो सत्ता गठबन्धन निकट पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले सत्ता गठबन्धन निकट रहेका पत्रकार पत्रकार संगठनहरुसंग २४ घण्टे स्पष्टकिरण सोधेको छ । सत्ता गठबनधन निकट रहेका पत्रकार संगठनका अध्यक्षहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण’

नेपाल पत्रकार महासंघ पाल्पा र पाल्पा विकास केन्द्र तानसेनले आयोजना गरेको ‘स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन मर्यादित र निष्पक्ष रिपोटिङ्ग’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले निर्वाचनको प्रचारप्रसारको क्रममा छरिएका

‘निर्वाचन आयोगको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन’

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उहाँको तर्क थियो । जनताले वास्तविक कुरा थाहा पाउनेहरू

सोलुखुम्बुका सात पत्रकार चुनावी मैदानमा

राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।

युएईका राजकुमारद्वारा नेपाल डिपोर्ट हुन नपर्नेगरी पत्रकार पाण्डेको सजाय माफ

सजाय माफी पाएपछी पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीले उजुरी दिएपछि उनी पक्राउ परेका थिए

सञ्चार संस्थाहरुमा धर्नालगायतका आन्दोलनका कार्यक्रम गर्ने महासंघको घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार संस्थाहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने सञ्चार संस्थाहरुमा सोमबारदेखि धर्नासहितको आन्दोलनको कार्यक्रम