Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


विमानस्थलबाट ९ सय ग्राम हेरोइनसहित एकजना पक्राउ

काठमाडौं, बैशाख ९ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ९ सय ग्राम हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग घर भएका ४९ वर्षिय दावा लामा

अवैध पेस्तोल बोकेर ससुराली आएका मन्सुरी पक्राउ

अवैध हतियार सहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताउनुभयो । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरिएको

सुनचाँदी व्यवसायीको हत्या गर्ने मुख्य सुटर चार वर्षपछि पक्राउ, सिन्धुली कारागार चलान

सर्लाहीको पिडारी बजारमा सुनचाँदी पसल गर्ने सुनिल साहलाई २०७४ असोज २४ गते साँझ पसल बन्द गरेर घर फर्किँदै गर्दा पिडारी र पिपरीयाको बीच बाटोमा अज्ञात समूहले गोली प्रहार गरी हत्या

मामाघर गएका बैतडीका बालकको हतौडा प्रहार गरी हत्या, मामा पक्राउ

के कति कारणले महेशको हत्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।

काभ्रेमा ३० वर्षीया महिलामाथि बलात्कार, युवक पक्राउ

पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेको प्रहरी चौकी फोक्सीङटारले जनाएको छ । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरी भागेका युवकलाई दुवईमा पक्राउ

खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।

काठमाडौंमा दिउँसै चाेरी गरी घर धनीकै कपडा लगाई निस्कने गिरोह पक्राउ

दिपक श्रेष्ठ (इमेज)काठमाडौं, चैत २९ । पछिल्लो समय काठमाडौंका केही क्षेत्रमा चोरी डकैतीमा घटना बढ्न थालेका छन् । दिउँसै हुने चोरी डकैतीमा गिरोहको नै संलग्नता रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ

१२ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

बालिका बलात्कारको आरोपमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

४ जना डाका पक्राउ

काठमाडौं । काठमाडौ प्रहरीले डाँका मारेको अभियोगमा ४ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २८ बर्षीय फुलमान तामाङ्ग, २४ बर्षीय अमिर तामाङ्ग, गोकर्ण बस्ने २८ बर्षीय बुद्ध तामाङ्ग

अपाङ्ग बालिका बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

काठेखोला गाउँपालिका–१ का ८० वर्षीय वृद्धले चैत १२ गते बालिका बलात्कार गरेको उजुरी परेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।