Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


न्यूरोड टीमको पहिलो जित, राेकियाे सातदाेबाटाे

यो जितसँगै एनआरटी ४ खेलबाट ५ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटो भने समान खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।