काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बीर अस्पतालमा साउनदेखि ओपीडी सेवा बिहान ८ बजेबाट सञ्चालन हुने भएको छ । न्याम्सको परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि