Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


भियतनामी नागरिक लुम्बिनी र सगरमाथा आउन इच्छुक छन् : राजदुत हाइ

काठमाडौं । नेपालका लागि भियतनामी राजदुत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताउनुभएको छ । बुधबार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदुत हाइको स्वागतका लागि आयोजना गरेको