काठमाडाैं । काठमाडौंमा नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशिप हुने भएको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताकाे बारेमा जानकारी दिएको हो ।