काठमाडौं । नेपालमा खरिद तथा अनुदानका खाेप धमाधम आउन थालेकाे छ । तीमध्य नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८
परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति निकालेर सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको सुनिश्चित गर्न आग्रह गरेको हो ।
दिपक श्रेष्ठ काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले केही हप्ता अघि ९ सय ग्राम लागुऔषध हेरोइन सहित एकजनालाई पक्राउ गरेको थियो । बरामद लागू औषधको बजार मूल्य ९० लाख बढी
काठमाडौं, साउन २९ । नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । शुक्रबार भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट उर्जा
सांसद धर्मशिला चापागाइँले पूर्व प्रधानमन्त्री ओलीले जनयुद्धका घाइतेलाई उपचार गर्न आफ्नो पार्टी कार्यालयमा बोलाएको प्रति टिप्पणी गर्दै ओलीसँगै जेल बसेका दुर्गा अधिकारी र मानबहादुर तामाङको अवस्था बारे ओलीलाई प्रश्न गर्नुभयो
काठमाडौं । नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत समूह ‘एफ’को खेल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनसार कोरोनाका कारण नेपालमा तय भएको
काठमाडौं । जापान सरकारले नेपाललाई सहयोगमा दिएको एस्ट्राजनिकाको थप २ लाख ८७ हजार डोज खोप आज आईपुग्ने भएको छ । हिजो पहिलो चरणको ५ लाख १३ हजार डोज खोप आइसकेको
काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । कतार एयरवेजबाट खोप आज बिहान १०
मैत्रीपूर्ण खेल भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
काठमाडौं, साउन २२ । मित्रराष्ट्र भुटानले नेपाललाई उपलब्ध गराएको काेराना भाइरसविरुद्धकाे तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको ड्रुक एयरलाइन्सको विमान