Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सरकारले भन्यो- साताको ‘दुई दिन बिदा’ खारेज हुँदैन

काठमाडाैं । नेपाल सरकारले आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको बताएको छ। आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको

पत्रकार महासंघ बर्दिया शाखाद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बर्दिया । नेपाल सरकारले हालै जारी गरेको विज्ञापन नीतिप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई

नेपाल सरकारले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो

काठमाडाैं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आय-आर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीव्र पारेको छ । श्रम, रोजगार तथा सामाजिक

नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण सम्बन्धी ऋण सम्झौता

काठमाडाैं। नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रम अन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सम्झौता सम्पन्न भएको छ। अर्थ

बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको सरकारको भनाइ

काठमाडौं । नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विज्ञप्ति जारी गरेको छ । बङ्गलादेशमा पछिल्ला केही सातादेखिको भएको प्रदर्शन र जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै परराष्ट्र

आयल निगमले सरकारलाई बुझायो ८८ करोड

काठमाडौं । नेपाल आयल निगमले नेपाल सरकारलाई ८८ करोड रुपैयाँ बुझाएको छ । सरकारसँग लिएको ऋणको तिर्नुपर्ने पहिलो किस्ताबापत ७० करोड र पुससम्मको ब्याज १८ करोड रुपैयाँ सरकारलाई बुझाएको निगमले

विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब ऋण सम्झौतामा हस्ताक्षर

खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकारबीच आज आठ करोड अमेरिकी डलरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

सरकारलाई पाँच पूर्वराजदूतको आग्रह: अफगानिस्तानबारे सरोकारवाला देशसँग वार्ता गरौं

काठमाडौं, भदौं ८ । अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौती सम्बोधनका लागि तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न पूर्वराजदूतहरुले आग्रह गरेका छन् । पाँच जना पूर्व राजदूतले एक विज्ञप्ति निकाली

संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिन र पीडितलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई ४५ नागरिक संगठनको आग्रह

काठमाडौं, जेठ १७ । नेपालमा रहेका मानवअधिकार संगठनहरु र पीडितका संगठनहरुले लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि पारदर्शी र परामर्शयुक्त कानून संशोधन प्रक्रिया तत्काल अगाडी बढाउन माग

कोरोनाविरुद्धको खोपका लागि विश्व बैंकले नेपाललाई ८ अर्ब ६२ करोड दिने

नेपालका सत्तरी प्रतिशतभन्दा बढी जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले सहयोगस्वरूप प्रदान गर्न लागेको हो ।