काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज (सोमबार) नेपाल र बंगलादेश भिड्ने भएका छन् । खेल साँझ ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने भएकाे हाे । महिला