Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


चार महिनापछि खुल्यो एन्फाको ताला

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालयको ताला ४ महिनापछि खोलिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयको ताला एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा खोलिएको हो । ताला खोल्न एन्फाका