२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


प्रधानमन्त्रीबाट एनपीएलको ट्रफी अनावरण (तस्बिरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण भएको छ । नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित एक कार्यक्रममा आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका