Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


निजी क्षेत्रको मनोबल उच्च राख्न आग्रह

काठमाडौं । पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्महत्या गरेको दुःखद् घटनाप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै यस्ता घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा

उद्योगीमैत्री वातावरण बनाउन परिसंघको आग्रह

काठमाडाैं । नेपाल उद्योग परिसंघले सरकारसमक्ष उद्योगमैत्री वातावरण बनाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी

अवैध व्यापार रोक्न परिसंघको आग्रह

काठमाडाैं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले

अर्थतन्त्र सुधार्न परिसंघको सुझाव

काठमाडाैं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै

पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व पर्यटन

निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित हुन्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताउनुभएको छ । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले

बैंकमा तरलता अभावभन्दा लगानीयोग्य पूँजीको अभाव : मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता

कर्जा सम्बन्धी प्रावधानमा परिसंघको आपत्ति

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी प्रावधानप्रति आपत्ति जनाएको छ । राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन,

उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो

उद्योग परिसंघले रोजगार तथा सीप मेला गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघले कात्तिक तेस्रो साता सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ । परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा