Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


‘डिस्चार्ज’ भएकै दिन कोरोना संक्रमित महिलाको मृत्यु

पर्वत, कात्तिक ३ । पर्वत सदरमुकाम कुश्माबजारमा बस्दै आउनुभएकी कोरोना संक्रमित एक महिलाको अस्पतालबाट ‘डिस्चार्ज’ भएकै दिन मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-१३ की ४८ वर्षीया महिलाको आइतबार

नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि

काठमाडौं । नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक छ–छ महिनामा

कोरोनाका कारण वरिष्ठ पत्रकार मास्केको निधन

काठमाडौं, कात्तिक १ । वरिष्ठ पत्रकार वैकुण्ठमान मास्केको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ । लामो समय मिर्गौला रोगबाट पीडित ८२ वर्षीय मास्केको शुक्रबार निदान अस्पतालमा उपचारका क्रममा निधन भएको

वसन्तपुरको दसैंघरमा पनि राखियो जमरा

काठमाडौं, कात्तिक १ । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घर-घरमा बडादसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घर-घरमा जमरा राख्ने गरिन्छ

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

काठमाडौं । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपाल आउँदै

काठमाडौं, असोज २८ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनुहुने भएको छ । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा

नेपाली सेनाले यस वर्ष कर्मचारीलाई दशैं बिदा दिने

काठमाडौं । नेपाली सेनाले यस वर्ष कर्मचारीलाई दशैं बिदा दिने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म बिदा जान नपाएका सैनिकहरुलाई दशैं मनाउन बिदा दिन लागेको हो ।

सरकारी संयन्त्रहरुबीच समन्वय नहुँदा द्रुतमार्ग निर्माणक्रममा खोकनामा विवाद : सेना

काठमाडौं, असोज २० । नेपाली सेनाले सरकारी संयन्त्रहरुबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं—तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणकोक्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ । मंगलबार संसदको विकास तथा प्रविधि समितिमा

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग

काठमाडौं, असोज २० । संसदीय समितिले सरकारसँग काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग गरेको छ । संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले सरकारसँग काठमाडौं–तराई

नेपाली सेना सुडान प्रस्थान

काठमाडौं, असोज १९ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली सोमबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा