Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली विजयी

काठमाडाैं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गतकाे दोस्रो खेलमा नेपाल विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार राति भएकाे खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गरेकाे