काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्सको तयारीमा रहेकाे छ। काभा नेसन्सबाट नेपाली टोली करिब २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने भएकाे हाे।