Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


आत्ममूल्याङ्कन गर्न नसक्नेहरूले विभाजनको दोष कांग्रेसलाई लगाउनु भद्दा मजाक– डा. महत

पर्यटन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको भन्दै लगाएको आरोपमा महतले जिम्मेवार मन्त्रीले लगाएको यो स्तरको प्रमाणहीन आरोप कांग्रेसका लागि टिप्पणीयोग्य नभएको तर्क गर्नुभयो

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

सरकार अलोकप्रियताको गहिराइमा छ, लोकप्रिय हुन्छ कि भन्ने चिन्ता हामीलाई छैन– नेता रिजाल

आर्थिक वर्ष २०७८÷७९ को आयव्ययको विवरण (बजेट)को विषयमा प्रतिक्रिया दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा पार्टीका नेता रिजालले सरकार अलोकप्रियताको गहिराइमा पुगेकाले बजेटमार्फत लोकप्रियता कमाउँछ कि भन्ने डर आफूहरूमा नरहेको बताउनुभयो

प्रतिनिधिसभा पुनःस्थापना हुने कांग्रेसको ठोकुवा

डा. रिजालले अहिले बजेटमा दीर्घकालीन कुराहरू समावेश गर्नुभन्दा पनि केही महिना कोभिड–१९ बाट जनतालाई मुक्ति दिलाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

एमाले र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको मन्त्री ढकालको आरोप

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गर्नुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उहाँले बताउनुभयो ।

बजेटबारे पार्टीको धारणा सार्वजनिक गदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले बजेटबारे आफ्नो धारणा प्रस्तुत गर्ने भएको छ । कांग्रेसले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर धारणा सार्वजनिक गर्न लागेको हो । जेठ १५

कोइराला, प्रचण्ड र नेपाल युगान्तकारी संघर्षका महानायक: वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ र

राष्ट्रपतिको भुमिकाले गणतन्त्र संकटमा : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपतिको भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताउनु भएको छ । १४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनु भएकाे छ । गणतन्त्रण दिवसको अवसरमा शुभकामना

मृत्युको तथ्यांक राख्न होइन, जनताको जीवन रक्षामा केन्द्रित हुन प्रधानमन्त्रीलाई कांग्रेसको अपील

काठमाडौं, जेठ १४ । अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसले सरकारप्रति प्रश्न उठाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै देशमा