Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सर्वाेच्चलाई प्रधानमन्त्रीकाे जवाफ, ‘देउवालाई प्रधानमन्त्री बनाए पञ्चायती निर्दलियता ब्युँतन्छ’

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस सांसद शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी गर्नुभएको छ । संवैधानिक इजलाशको आदेश अनुसार बिहीबार सर्वोच्च अदालतलाई

बाढी र पहिरोमा परेकालाई तत्कालै उद्दार र राहतको लागि पहल गर्न नेता सिंहकाे अपिल

काठमाडौं । नेपाली कांग्रेसका नेताप्रकाशमान सिंहले बाढी र पहिरोमा परेकालाई तत्कालै उद्दार र राहतको लागि पहल गर्न सरकारसँग अपिल गर्नु भएको छ । नेता सिहले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न

विपदमा परेकालाई उद्दार गर्न देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई दिए निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिराेमा परेकालाई उद्दार गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएकाे छ । सभापति देउवाले टुइट गर्दै सिन्धुपाल्चोक, मनाङ लगायत

कांग्रेस महाधिवेशन : असार २० भित्र क्रियाशील सदस्यको विवरण बुझाउन सम्भव छ ?

सप्तरी, सिन्धुपाल्चोक, सर्लाही, बारा, प्यूठान, बर्दिया, रुकुम पश्चिम, रौतहट लगायका जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद उत्पन्न भएको छ । क्रियाशील सदस्यताको विषय टुंगाएर क्रियाशील सदस्यता छानविन समितिले असार २० गतेभित्र पार्टीलाई

कांग्रेसमा क्रियाशील सदस्यता टाउको दुखाइ बन्दै, विवादले पार्टी अस्तित्व नै संकटमा

पार्टीले अन्तिमपटक भदौ १९ भित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका संसोधनको निर्णय गरे पनि तराईसहितका अन्य जिल्लाहरूमा विवादले त्राण पाएको छैन । असार २० गते क्रियाशील छानविन समितिले विवाद निरुपण

नरोत्तम वैद्यमाथि मुद्दा चलाउनु संविधानको बर्खिलाप हुने कांग्रेसको ठहर

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलले आफ्ना सांसद् नरोत्तम वैद्यमाथि दर्ता भएको मुद्दा संविधानको बर्खिलाप भएको ठहर गरेको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर, भदौ १६ देखि १९ सम्मको मिति तोकियो

समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ ।

शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोरियोस्– विश्वप्रकाश शर्मा

सोमबार सामाजिक सञ्जालमा लेख्दै उहाँले नेपाली कांग्रेसहितको गठबन्धनमा बहुमत सांसदको हस्ताक्षर मात्र नभएर सशरीर उपस्थित भएकाले षडयन्त्र नगर्न आग्रह गर्नुभएको छ ।

क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको आरोप, पौडेल पक्षद्वारा पत्रकार सम्मेलन

पौडेल समूहका नेताहरूले शनिबार हरिपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्टी जनाएका हुन् । जिल्ला सभापति रायमा निरकुंश प्रवृत्ती हावी भएको उनीहरूको आरोप छ ।

तीन विषयमा ध्यानाकर्षण गराउँदै देउवासमक्ष जिल्ला सभापतिहरूको ज्ञापन पत्र

शनिबार पार्टी सभापति देउवासमक्ष जिल्ला सभापतिहरूले कोभिड–१९, पार्टीको १४औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीले कदमका विषयमा ध्याकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।