Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


पार्टीको वैधानिकता जोगाउन केन्द्रीय र प्रदेश कार्यसमितिको मात्रै निर्वाचन गरौं– रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।

कांग्रेसले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप हाेइन अनुरोध मात्र गरेको थियाे- देउवा

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिनुभएको बधाई र शुभकामनालाई धन्यवाद दिन बोल्दै देउवाले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप नलगाएको बताउनुभयो ।

ओलीमाथि प्रकाशमानको कटाक्ष–देशमा चुच्चे रेल पनि चल्यो, पानीजहाज पनि दौडियो !

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी ओलीको शासकीय अक्षमताका कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवामाथि प्रधानमन्त्रीको जिम्मेवारी आएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा

देउवाले दिए महत दाजुभाइलाई पार्टी कार्यालयको अनशन तोडाउने जिम्मा

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ दिनदेखि जारी अनशन तोडाउन डा. रामशरण महत र प्रकाशशरण महतले जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा

अनसन बसेको नेता कार्यकर्ताको माग तत्काल सनुवाइ गर्न समितिलाई देउवाको निर्देशन

कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

डडेल्धुरामा कांग्रेसको चुनावी सरगर्मी, देउवा गुटभित्रै दुई उपगुट

आफू देउवाको उम्मेदवार भन्दै अघि सरेका साउँद र सभापति हुने पालो आफ्नो भएको दावी गर्दै प्रचारप्रसारमा लागेका दुई भट्टले गाउँ–गाउँमा अभियान तीव्र पारेका छन् ।

‘नेपाल फर्किँदा मलाई मृत्युदण्ड त हुनसक्छ, तर पनि म फर्कन्छु’–बीपी कोइराला (भिडियो अन्तर्वार्ता)

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले चार दशकअघि अमेरिकी पत्रकारलाई दिएको अन्तर्वार्ताको भिडियो क्लिप फेला परेको छ । बुधबार मात्र ३९ औं

बालुवाटारमा पार्टीको बैठक नराख्ने कांग्रेसको प्रतिवद्धता, शुक्रबार देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसले पार्टीका बैठकहरु अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने प्रतिवद्धता जनाएको छ । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक

आफूहरुलाई क्रियाशील सदस्यबाट बन्चित गर्ने कांग्रेस अधिवेशनमा भाग नलिन कार्यकर्तालाई कांग्रेस नेता जोशीको आग्रह

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफूहरुलाई क्रियाशील सदस्यबाट समेत बन्चित गरिएको भन्दै त्यस्तो पार्टीको अधिवेशनमा भाग नलिन आफ्ना कार्यकर्तालाई आग्रह गर्नुभएको छ । क्रियाशील सदस्यता

बीपीले प्राण त्यागेको घर पार्टी प्यालेसमा परिणत, सम्पदा संरक्षणमा कोइराला परिवारकै बेवास्ता

प्रात भ्रमणमा निस्किने देखि पशुपतिनाथको दर्शनपछि बीपीलाई भेट्न शुभचिन्तकहरूको भीड लाग्थ्यो । घरपरिवारका सल्लाह यही घरमा हुन्थे । घर एउटा परिवारको भए पनि हक सबैको लाग्थ्यो । त्यसो त यो