Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


लुम्बिनी सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुखलाई चार दलको ध्यानाकर्षण पत्र

त्यसपछि राजीनामा दिनुभएका पोखरेलले प्रदेशसभामा आफ्नो बहुमत रहेको भन्दै एकल बहुमतको सरकारको दावी गर्नुभएको थियो । तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

चाक्सीबारीमा कांग्रेसका तीन ‘राजकुमार’को भेटवार्ता

यसअघि पटक–पटक भएकोे छलफलमा बाहिर देखिने ठोस उपलब्धि भएका छैनन् । निधि र कोइराला र सिंह तीनैजना पार्टीको आगामाी नेतृत्व लिने दौडमा हुनुहुन्छ ।

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न कांग्रेस नेता कोइरालाको प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।

हाम्रो कारणले महाधिवेशन रोकिँदैन– प्रदीप पौडेल

‘प्राप्त समयमा त्रुटिहरू सच्याएका छौँ,’ उहाँले भन्नुभयो, ‘उजुरी, निवेदन र समस्याहरूमा सर्वसम्मतिबाट निर्णय गरेका छौँ, यद्यपि नोट अफ डिसेन्ट बाँकी नै छ । थप सच्याएर बुझाएका छौँ, हाम्रो कारणले महाधिवेशन

कोइरालाको आक्रोशः पदाधिकारीको बैठक लगातार बस्ने तर महाधिवेशनको प्रक्रिया शुरु नहुने के चाला हो ?

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ । महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै

कोरोना विरामीको उपचार चौतारोमा !

प्यूठान, साउन १३ । प्यूठानमा कोरोना संक्रमित विरामीको उपचार खुल्ला चौतारामा गरिएको छ । कोरोना संक्रमित भई उपचारका लागि आएको विरामीलाई अस्पताल, स्वास्थ्य उपचार केन्द्मा नभई चौतारामै उपचार गरिएकामा सामाजिक

देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताः एमसीसी, कोरोनाका बारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । हिजो साँझ भएको टेलिफोन वार्तामा देउवाले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका लागि अनुरोध गर्नुभएको छ

कांग्रेसमा चार लाख नयाँ क्रियाशील सदस्य थपिँदा सबैभन्दा बढी प्रदेश ३ र थोरै कर्णालीमा

४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिँदा ४ लाख ९ हजारले नवीकरण गरेका छन् । सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ८६ हजार व्यक्ति क्रियाशील सदस्य बनेका छन्

कांग्रेसको तल्ला तहको अधिवेशन स्थगित

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताउनुभयो ।

पूर्व पदाधिकारीले नै पाएनन् क्रियाशील सदस्यता, कांग्रेसमा डनतन्त्र हावी भएको कार्यकर्ता गुनासो

१० लाख क्रियाशील पुर्‍याउने अनि महाधिवेशन गराउने नाममा आन्तरिक लोकतन्त्र धरापमा पर्दा नेतृत्वले ध्यान दिन जरुरी ठानेको छैन । आजित भएर नेताहरू राजीनामा दिएर धर्नामा बस्ने वातावरण बनेको छ ।