Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


न्याय नपाएसम्म धर्ना नछाड्ने कांग्रेस कार्यकर्ताको अडान

३५ दिनदेखि लगातार धर्नामा बस्दै आउनुभएका बारा कांग्रेसका नेता उपेन्द्र यादवले न्याय नमिलेसम्म जिल्ला नफर्कने बताउनुभयो ।

देउवाको प्रशस्तीमा बनाइएको भिडियोबारे केन्द्रीय समितिमा प्रश्न, मन्त्रिमण्डल विस्तार गर्न नसकेकामा जवाफ माग

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा प्रश्न सोध्दै जवाफ मागेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद गठन

क्रियाशील सदस्यता विवाद भएका स्थानमा १३औं महाधिवेशनका सदस्यलाई मान्यता दिनुपर्छ– डा. कोइराला

‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन, क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै

इतर पक्षले महाधिवेशन भाड्न लागेको संस्थापन पक्षको आरोप

उहाँले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।

‘कुलमान बाहेक अर्को मान्छे छैन ? उनी बुढो भएपछि के गर्ने ?’

सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेर उनलाई नै नियुक्त गरिएको भन्दै बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गर्नुभयो ।

कांग्रेसमा महाधिवेशन किचलो : भदौमै सक्ने पौडेलको प्रयास, मंसिर पुर्‍याउने देउवा दाउ

नयाँ मितिमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले छलफल तीव्र बनाउनुभएको छ । निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अडानमा रहेको रामचन्द्र पौडेल पक्ष पनि आन्तरिक रणनीतिमा जुटेको छ ।

पौडेल पक्षले सभापतिविरुद्ध गलत प्रचार गरेको भन्दै डा. महतको आपत्ति

महतले भन्नुभयो, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्ने जस्तो गलत सन्देश जाने खालका प्रचार भइरहेको छ । यो दूर्भाग्यपूर्ण कुरा हो

संविधानकै कारण मलाई अख्तियारले फसायो, संविधान सच्याउनुपर्छ– विजयकुमार गच्छदार

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै

विधान विपरीत केन्द्रबाट थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कोइरालाले पार्टी समायोजनका नाममा व्यक्ति नै पिच्छे

बा, दाइ र काकाहरुको छिनाझम्टिमा देश दुखिरहेछ

संजिव कार्की  कसैलाई खसाल्न सजिलो छ । व्यवस्था परिवर्तन गर्न पनि सजिलो छ । व्यवस्था परिवर्तन आफैमा सहज होइन यद्यपि जुन रफतार र शैलीमा व्यवस्था परिवर्तनका लागि आन्दोलन र घटना