काठमाडौ. । बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ । उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन
सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय पुग्नुभएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गर्नुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरूको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको बैठकले पौडेल पक्षले
क्रियाशील सदस्यता सार्वजनिकलगायतका तीन सूत्रीय मागसम्बन्धमा क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य डा. मिनेन्द्र रिजालसँग आज विहान भएको छलफलमा सहमति नबनेपछि उनीहरु धर्नामा फर्केका हुन् ।
क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानबिन गरी अन्तिम रुप दिइनुपर्ने धर्नामा सहभागि कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् । हिजो साँझ सभापति शेरबहादुर देउवालाई बुझाइएको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै देउवा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले निर्णायक वार्तामा बस्नु भएको छ । कांग्रेसभित्र क्रियाशिल सदस्यताको किचलो नटुंगिदा १४ महाधिवेशनको कार्यतालिका फेरि प्रभावित
काठमाडौं, भदौं ७ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख डा. विजय चौथाइवालेले सोमबार नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौंमा राजनीतिक
यो समूहले पार्टीको वडा अधिवेशन शरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी बनाएको छ । कांग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्ने मिति तय गरेको
काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ । काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,