भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरू उदयशमशेर जबरा र अजय चौरसियासमेत रहनु भएको छ ।
बैठकमा पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेता सहभगी हुनुहुन्छ ।
नेता सिंहले भन्नुभयो, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८४ दिनमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाडमा सहमति भएपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारको
क्रियाशील सदस्यता छानविन समितिले १३ जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरिसकेको जनाएको छ ।
ग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरूले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ ।
हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।
काठमाडौं । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा बर्माले ८७७ मत ल्याएर निर्वाचित हुनुभएको हो । बर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट
आइतबार सम्पन्न निर्वाचनबाट काठमाडौं महानगर समितिको उपसभापतिमा विजयी सुशीला ढकाल, युवाहरूले पार्टीप्रति निष्ठावान नेतृत्व चाहेको बताउनुहुन्छ ।
निधिनिवास बानेश्वरमा भएको छलफलमा महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिका लगायतका विषयमा केन्द्रित रहेको हो ।