Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


शशांक संक्रमणमुक्त

काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनाभाइरसमुक्त हुनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्वाब परीक्षणकाक्रममा बिहीबार

जुन कुरा सरकारले ‘हेक्का राखेन…’

काठमाडौं, असोज ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चीनले नेपालको सीमा मिचेको भन्ने सम्बन्धमा सरकारको प्रतिक्रियाप्रति विरोध जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी स्थलगत

देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस अधिवेशनको चहलपहल

डडेल्धुरा, असोज ८ । चारपटक प्रधानमन्त्री भइसक्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको अधिवेशनको चहलपहल बढ्न थालेको छ । प्रतिनिधिसभाका लागि डडेल्धुराबाट सांसद निर्वाचित सभापति देउवा २७ महिनायता

राजनीतिक दलहरुको महाधिवेशनः निर्धारित मितिमा हुनेमा शीर्ष नेतृत्व नै छैनन् ढुक्क

काठमाडौं, असोज ७ । प्रमुख राजनीतिक दलहरुले मिति घोषणा गरेर महाधिवेशनको चर्चा गरिरहेपनि निर्धारित समयमै महाधिवेशन हुनेमा ती पार्टीहरुका शीर्ष नेतादेखि कार्यकर्ता नै विश्वस्त छैनन् । सत्तारुढ दल नेकपाले अझैपनि

सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ : बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार कम्युनिष्ट पार्टीको पेवा बन्दै गएको आरोप लगाएका छन् । ‘लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुनेपनि सरकार पार्टीको पेवा

कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, केही घाइते

तम्घास, असोज ५ । नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा सोमबार झडप भएको छ । पार्टी कार्यालय, बीपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको र्‍याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालयअगाडितर्फबाट प्रशासन

पौडेल र सिटौला समूहबीच मोर्चाबन्दीको प्रयास, गगन थापाहरुलाई फकाइँदै

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच मोर्चाबन्दीको प्रयास भइरहेको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप लगाइरहेका दुवै समूहले

संसदको विशेष अधिवेशन तत्काल बसाल्न कांग्रेसले माग गरोस्ः अर्जुननरसिंह केसी

काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदको विशेष अधिवेशन तत्काल बसाल्न नेपाली कांग्रेसले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ । मुलुक सम्पूर्ण रुपमा संकटमा रहेका बेला संसद बन्द

पुँजिपति रिसाउँला भनेर समाजवादको बाटोमा लाग्न मोलाहिजा नगरौंः रामचन्द्र पौडेल

काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुँजीपति रिसाउँछ कि भनेर पार्टीले मोलाहिजा गर्न नहुने प्रष्ट गर्नुभएको छ । जनताले बुझ्ने भाषामा समाजवादको व्याख्या गर्नुपर्ने भन्दै पौडेलले

दुई कम्युनिष्ट एक भए, एक कांग्रेस दुई भएर चुनाव लड्यौः देउवा

काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कारणले नभई दुई कम्युनिष्ट पार्टीबीच निर्वाचनमा गठबन्धन हुँदा कांग्रेस दोस्रो दल बन्नुपरेको जिकीर गर्नुभएको छ । कांग्रेस महिला विभागले गरेको