Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कांग्रेस पदाधिकारीमा एकतिहाइ महिला सहभागिता अनिवार्य गरिनुपर्ने माग

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसको १४ सदस्य रहने पदाधिकारीमा एकतिहाइ महिला सहभागिता अनिवार्य गरिनुपर्ने माग उठ्न थालेको छ । दुई वर्षअघि संशोधन गरिएको पार्टी विधानले सहमहामन्त्रीमा मात्र महिला प्रतिनिधित्व

विभागहरु कुनै हालतमा खारेज नगर्ने देउवाको अडान

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न सकेन । सभापति शेरबहादुर देउवा

जनसरोकारका विषयमा प्रतिपक्ष दलहरुको मौनता

काठमाडौं, कात्तिक २१ । स्वास्थ्य सेवामा पहुँच साथै खाद्य सुरक्षा जनताको संवैधानिक अधिकार हो । तर, स्वास्थ्य विपत्तिको समयमा सरकार संवैधानिक मर्मविपरीत कर्तव्यच्यूत बनेको छ । लाखौं जनता रोग र

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि, कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको

निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । कांग्रेसको कोभिड

कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसदसमेत रहनुभएका

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो । केसीको

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्नु संविधानको उल्लंघन र अनिष्टको पूर्वसंकेतः अर्जुननरसिंह केसी

काठमाडौं, १८ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय अनिष्टको पूर्व संकेत भएको बताउनु भएको छ। सरकारले नेपालको नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने

कांग्रेसमा पौडेल पक्षको मागमा सभापति देउवाले देखाएनन् उदारता, दुबै पक्ष आ–आफ्नै अडानमा

काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीको विभाग गठन गरिसकेकाले त्यसबाहेकका विषयमा छलफल गर्न तयार रहेको बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल

कोरोना संक्रमित सांसद विश्वकर्माको उपचार सहयोगका लागि आग्रह

काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसले कोरोनाभाइरसबाट संक्रमित भइ यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।