Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


कांग्रेसमा सभापतिबाहेकका पदमा उम्मेदवार बन्न आकांक्षीहरुको लर्को

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिबाहेकका अन्य पदमा उम्मेदवार बन्नेको लर्को बढ्दो छ । उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदमा विभिन्न समूहका दर्जन बढी नेताहरुले नेतृत्वका दाबी गरिरहेका

प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सीको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ । शनिबार एक विज्ञप्तिमार्फत् प्रमुख प्रतिपक्ष दल कांग्रेसले ‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ अभिव्यत्ति दिँदै

कुनै बहानामा महाधिवेशन रोकिनुहुन्न, सचेत भएर महाधिवेशनका लागि जुटौं : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ। चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन

संसद अधिवेशन आह्वान कहिले ? सरकारको बेवास्ता, प्रतिपक्ष मौन

काठमाडौं, मंसिर १० । जनप्रतिनिधिमूलक संस्था संसद सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक कलहको मारमा परेको छ । नेकपाभित्रको आन्तरिक खिचातानीकै कारण संसद अधिवेशन अन्त्य भएको पाँच महिना बितिसक्दा

ओलीको अस्त्र देउवा !

काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ । गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग

‘हामी सत्ताका लागि लालायित छैनौं’

काठमाडौं, मंसिर ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्तासाझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष

कांग्रेस सांसद पाण्डेले लिए शपथ

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेलाई

कांग्रेसमा सहमतिको खाका तयार पार्नमा ढिलाइ, मत्थर भएन विवाद

काठमाडौं, मंसिर ६ । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला, अझै यसै भन्न सकिने अवस्था छैन

क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाडौं, मंसिर ५ । १४औं महाधिवेशनकेन्द्रित क्रियाशील सदस्यतालाई टुंगोमा पुर्‍याउने कसरतमा जुटेको नेपाली कांग्रेसले २५ दिनभित्र नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन सम्पूर्ण जिल्लाहरुलाई निर्देशन दिएको

सभापति देउवाद्वारा चिकित्सकद्वयको निधनप्रति दुःख व्यक्त

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोनाभाइरस संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन