रसुवा । चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यता अध्ययन सकिएको छ । चीनको चिलोङ काउन्टीबाट रसुवागढी नाका हुँदै रातमाटेसम्म निर्माण हुने चार सय केभी प्रसारण लाइनको नेपालतर्फ सम्भाव्यता अध्ययन