Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नेपालको प्रतिष्ठालाई वृद्धि हुनेगरी कूटनीतिलाई अघि बढाउन सबै पक्षलाई सभामुख अर्यालकाे आग्रह

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझै वृद्धि हुनेगरी कूटनीतिलाई अघि बढाउन सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । काठमाडौंमा शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्ले आयोजना