२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


लागुऔषध समूहका कुख्यात नाइके सो ची नेदरल्यान्डबाट पक्राउ

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके सो ची लप नेदरल्यान्ड्समा पक्राउ परेका छन् । अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ पूर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो । चीनमा जन्मिएका क्यानेडाली