काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र प्रमुख नेताहरूको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गर्नुभएकाे छ। नेता भट्टराईले सामाजिक सञ्जालमार्फत