Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


पुस्तान्तरण, नवप्रवर्तन र राष्ट्रिय निकासका लागि मेरो उम्मेदवारीः नैनसिंह महर

काठमाडाैं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले पार्टीको आन्तरिक जीवनलाई सशक्त बनाउँदै मुलुकलाई विद्यमान संकटबाट निकास दिन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ । पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग