Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


डा. केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको आग्रह

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । चिकित्सा

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । दुई पटक स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज

यस्तो अवस्थामा राजधानी दाङ बनाउने प्रदेश-५ सरकारको प्रस्ताव विफल हुनसक्छ

काठमाडौं, असोज १९ । यही असोज १६ गते प्रदेश नम्बर-५ सरकारको तर्फबाट आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेसँगै कतै विरोध त कतै

नेकपा सचिवालय बैठक मंगलबार

काठमाडौं, असोज १९ । दुईपटक लगातार स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार (भोलि) बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार

सञ्चारकर्मीको अनसनमा राजनीतिक दलको साथ

काठमाडौं, असोज १८ । प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले

नेकपा सचिवालय बैठक अनिश्चित

काठमाडौं, असोज १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ । कोरोना संक्रमणका कारण आइतबार अपरान्ह बस्ने तय भएको सचिवालय बैठक स्थगित भएसंगै अनिश्चित बनेको

प्रदेश राजधानीबारे नेकपाको ‘ह्वीप’, नेकपाकै प्रदेश सांसद असन्तुष्ट

बुटवल, असोज १७ । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामबारे सदनमा पेस गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ‘ह्वीप’ लगाउने निर्णय गरेको छ । शनिबार बसेको

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । आज(शनिबार) बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक

‘चाप्लुसी गर्नेलेमात्र मौका पाए’

काठमाडौं, असोज १६ । एक हातले राजीनामा, अर्को हातमा नियुक्ति । एक महिना कार्यकाल हुँदा-हुँदै मुख्यसचिवबाट राजीनामा दिएको क्षणभरमै बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीका सन्दर्भमा सामाजिक सञ्जालमा प्रयुक्त वाक्य हो,

नेकपाभित्र खैलाबैला

काठमाडौं, असोज १६ । करिब छ महिना लामो आन्तरिक विवाद समाधान भएको एक महिना नपुग्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पुनः विवाद देखिएको छ । सरकारले बिहीबार मुख्यसचिव नियुक्त