Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


ओली-दाहालबीच संवादहीनताको अवस्था

काठमाडौं, कात्तिक १३ । राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद

नेकपा कार्यकर्ताको हत्याः वीरगन्जमा निरन्तर प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगन्ज, कात्तिक १२ । पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साले बुधबार पनि वीरगन्जमा प्रदर्शन गरेको छ । बुधबार छैटौं दिन

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, आगामी बैठक मंसिर १५ देखि १७ गतेसम्म

काठमाडौं, कात्तिक १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो

प्रहरीले किन गरेन नेकपा कार्यकर्ता चौरसिया हत्याको जाहेरी दर्ता ?

वीरगन्ज, कात्तिक ११ । पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी पर्साले प्रहरी कार्यालयअगाडि मंगलबार पनि प्रदर्शन गरेको छ ।

नेकपाको चियापन नहुने

काठमाडौं, कात्तिक ११ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने

चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न दाहालको माग

काठमाडौं, कात्तिक ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । अध्यक्ष दाहालले

संघीयताप्रति अनुदार ओली !

काठमाडौं, कात्तिक ९ । स्वायत्त अधिकार पाएको प्रदेश संरचनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको बोली सुन्न थालिएको छ । प्रधानमन्त्री ओलीले प्रदेशलाई केन्द्रको प्रशासनिक एकाइको रुपमा व्याख्या गरिरहँदा पनि प्रदेश सरकारहरु

चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै पर्सामा आजपनि प्रदर्शन

पर्सा । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि आइतबार पनि प्रर्दशन गरेको छ । नेकपा पर्साका

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीतः श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ ।

नेकपा कार्यकर्ता हत्याको घटनामा कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, कात्तिक ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पर्सामा भएको सत्तारुढ दल नेकपाका कार्यकर्ता हत्याको घटना सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार