Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


नेकपाभित्र के हुँदैछ ?

काठमाडौं, कात्तिक २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपनि बैकठका लागि

पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह

काठमाडौं, कात्तिक २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ ।

नेकपा भित्रको मतभेद न्याय क्षेत्रमा पनि देखिन थाल्यो

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, कात्तिक २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चर्किएको रडाकोको असर न्याय क्षेत्रमा पनि परेको छ । नेपाल बार एशोसिएशनले न्याय परिषद्मा पठाउने एक सदस्यको कोटामा

डाक्लान् त ओलीले बैठक ?

काठमाडौं, कात्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यले केन्द्रीय सचिवालय बैठक सहमतिमै डाक्न लिखित आग्रह गरेपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भने असहमति कायमै

संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन पूर्वसभामुखहरुको माग

काठमाडौं, कात्तिक २२ । गत असारमा सरकारले आकस्मिकरुपमा संघीय संसद अधिवेशन अन्त्य गरेलगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन माग गर्ने चर्चा चलेपनि सार्थकता पाउन सकेन । तर,पछिल्ला दिनहरुमा संसदको हिउँदे अधिवेशन

कुनै हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं, कात्तिक २२ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनैपनि हालतमा नफुट्ने बताउनुुभएको छ । नेकपा बल्खु टेकुसी परिवारले शनिबार दीपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा

सचिवालय बैठक बोलाउन पाँच सचिवालय सदस्यले बुझाए ओलीलाई लिखित पत्र

काठमाडौं, कात्तिक २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउनुभएको

नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठक धुम्बाराहीमा जारी, आजै अध्यक्ष ओलीलाई भेट्ने

काठमाडौं । सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई सामूहिक रुपमा आग्रह गर्न जानुअघि नेकपाका बहुमत सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा आज पनि छलफल गरिरहेका छन् । छलफलमा

यस्तो छ, ओलीइतर नेकपा सचिवालय सदस्यहरुको अनौपचारिक बैठकको निर्णय

काठमाडौं, कात्तिक २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ

ओलीसितको भेटपछि दाहालले भने–‘अब वार्ताकै लागि बालुवाटार आउँदिनँ’

काठमाडौं, कात्तिक २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष दाहालले अब वार्ताकै लागि