Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


पेरिसडाँडामा आगो लगाउने महेश वस्नेतको धम्की !

काठमाडौं, पुस ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश वस्नेतले पेरिसडाँडामा आगो लगाउने चेतावनी दिनुभएको छ । भर्खरै दुई चिरामा विभक्त भएको नेकपा ओली

दाहाल नेपाल समूहकाे सचिवालय बैठक पेरिसडाँडामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सचिवालय बैठक नेकपाको सांगठनिक कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिररहेको छ । मध्यान्हदेखि शुरु बैठकमा आगामी रणनीति, संगठन, जिम्मेवारी बाँडफाँड

ओली सरकारमा आएपछि अन्तर्राष्ट्रिय हस्तक्षेप नियन्त्रण भएको बस्नेतको दावी

पोखरा । नेकपा नेता महेश बस्नेतले नेपाली राजनीतिमा हुने अन्तर्राष्ट्रिय हस्तक्षेप नियन्त्रण भएको दावी गर्नु भएको छ । नेपाल युवा संघले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिमा अन्तर्राष्ट्रिय हस्तक्षेप

प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । हिजो सकिएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार आज साढे ९ बजे सबै केन्द्रीय

नेकपामा तोकिए सात प्रदेशका संयोजक

काठमाडौं, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको

दाहाल–नेपाल समूहमा कसले उछ्ट्यिाउलान् महासचिव ?

काठमाडौं, पुस ८ । भनिन्छ, घर पोलेपछि खरानीको के को दुःख ? अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा त्यस्तै भएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गराएर

फूट नेकपाको झगडा कांग्रेसमा !, देउवा र पौडेलको बैठकमै चर्काचर्की

काठमडौं, पुस ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभक्त भएको छ । फूटको औपचारिक प्रमाण पत्र पाउन मात्र बाँकी छ । र दुबै पक्ष पार्टीको नाम र

ओलीलाई हटाउँदै संसदीय दलको नेता भएका दाहालले भने–संसद पुनर्स्थापना गरेर सरकार बनाउँछौं

काठमाडौं, पुस ८ । दुई चिरामा विभक्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल खेमाले प्रधानमन्त्री केपी ओलीलाई पार्टी संसदीय दलको नेताबाट बर्खास्त गरेको छ । दलको नेतामा चुनिएपछि पुष्पकमल

नेकपा संसदीय दलकाे नेतामा दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा

किन गरियो संसद विघटन ?

पृष्ठभूमीअन्ततः नेकपाभित्रको आन्तरीक किचलोको कारण सार्वभौम संसद विघटन भयो र यो घटनाले जनमानसमा अनेक खालका अड्कलबाजी गरिरहेको छ । किनकी वर्तमान सरकार तथा नेकपालाई सुनौलो इतिहास रच्ने जनमत हुँदा हुँदै