Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


दाहालले आरोपपत्र फिर्ता लिए अझै पार्टी एक हुन्छः उपप्रधानमन्त्री पोखरेल

सिरहा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताउनुभएको छ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) सोमबार सिरहामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले

मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

काठमाडौं । ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गर्नुभएको छ । पार्टीको जनसङ्गठन राष्ट्रिय

नेकपाका दुवै समूहलाई निर्वाचन आयोगको पत्र

काठमाडौं । सत्तारुढ नेकपाको विभाजनपछि उत्पन्न आधिकारिकताको विषयमा निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पत्र पठाएको छ । आयोगले आइतबार दुवै समूहलाई पत्र पठाउँदै आवश्यक कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो

दाहाल–नेपाल बैठक : पार्टीका कामलाई पूर्णता दिन कार्यदल गठन

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले विभाजतपछि पुनर्गठित पार्टीका कामहरूलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पेरिसडाँडास्थित पूर्व माओवादी कार्यालयमा बसेको स्थायी कमिटी

ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र/कुपुत्रीले घरमै आगो लगाएः बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र/कुपुत्रीले घरमै आगो लगाइदिएको टिप्पणी गर्नु भएको छ । उहाँले सबै मिलेर

दाहाल–नेपाललाई ओलीको चुनौती– कम्तीमा दुई अंकको सिट जितेर देखाउनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न दाहाल–नेपाल पक्षलाई चुनौती दिनुभएको छ । शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई

नेकपाको राजनीतिक दाउपेचमा सुदूरपश्चिम प्रदेशसभा, हिउँदे अधिवेशन अनिश्चित

विराज रोस्यारा, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवाद र प्रदेश सभामुख कोरोना संक्रमित भएसँगै प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित

प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै, दिउँसो ३ बजे पत्रकार सम्मेलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा

नेकपा नेता एवं गृहमन्त्री रामबहादुर थापाको निष्कर्षः ‘संसद विघटन अग्रगामी कदम’

काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं गृहमन्त्री रामबहादुर थापाले संसद विघटनलाई अग्रगामी कदमको संज्ञा दिनुभएको छ । कुनै बेला संसदलाई कुकुरको मासु बेच्ने थलो भन्दै

सभामुख र सांसदको अराजकता रोक्न संसद विघटन गरेँः प्रधानमन्त्री केपी ओली

काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सभामुख र सांसदहरु अराजक बनेकाले त्यसलाई रोक्न संसद विघटन गर्नुपरेको जिकीर गर्नुभएको छ । नेकपानिकट