Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


नेकपा एमालेद्वारा आइतबारको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । गत हप्ता सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन

नेकपा एमालेद्वारा प्रतिनिधि सभा बैठक पनि अवरोध, प्रधानमन्त्रीको राजीनामा मागियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा

नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच शिष्टाचार भेट

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ । बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सचिव

विप्लव नेतृत्वको नेकपाको पत्रकार सम्मेलन आज

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ । समसामयिक राजनीतिक विषयमा केन्द्रित पत्रकार सम्मेलन आज दिउँसो १ बजे काठमाडौंमा हुने बताइएको छ । पत्रकार

एकीकृत समाजवादी सोलुखुम्बुले निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्‍यो

सोलुखुम्बु । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय

वामदेव पक्षबाट ज्यान मार्ने धम्की आएको इतर पक्षको आरोप, गृहमन्त्री समक्ष उजुरी (पत्रसहित)

वामदेव पक्षधरका सचिवालय सदस्य ओम चालिसेले अभियानका हालका संयोजक युवराज सफल, सचिवालय सदस्यहरू कृष्णगोपाल बञ्झरा, मिननाथ देवकोटा र निलकण्ठ पौडेललाई भौतिक कारबाहीको धम्की दिएको भन्दै संयोजक सफलले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष

वामदेवको विजोग : २०५४ देखि २०७९ सम्म केलाउँदा

माओवादीसँगको हिमचिमको कारण तत्कालिन समयमा पार्टीभित्रै गौतमको चर्को आलोचना भएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमले उक्त पराजयलाई राजनीतिक जीवनको भयानक दुर्घटनाका रूपमा टिप्पणी गर्नुभयो

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ

ओलीले राजनीतिक परिवर्तनलाई आत्मसाथ नगर्दा नेकपामा विवाद उत्पन्न भयो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तन अनुसारको व्यवस्था केपी ओलीले आत्मसाथ नगर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद उत्पन्न भएको बताउनुभएको छ । उहाँले तत्कालीन नेकपाभित्र

प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भयो : अध्यक्ष ओली

‘प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन, एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन,’ उहाँले भन्नुभयो, ‘एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग