Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


कठैबरा भन्नुपर्ने मानिसहरु पार्टीबाट बाहिरिएका छैनन्, निराश नहुनुस्– प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कठैबरा भन्नुपर्ने मान्छे पार्टीबाट बाहिरिएको बताउनुभयो ।

झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल भारत प्रस्थान गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गर्नुभएको हो