Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिनुभएकाे छ । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिनुभएकाे हाे । पार्टी अध्यक्ष केपी

रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार घिमिरे

भैरहवा । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई नेकपा एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा बासुदेव घिमिरेले आधिकारिकता पाउनु भएकाे छ । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट

गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने एमाले सचिव रायमाझीकाे दाबी

काठमाडाैं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दल आउँदो निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्न नसक्ने बताउनुभएको छ । एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाले सत्तारुढ दल गठबन्धन गरेर अस्तित्व

निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (राजपा)की केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गर्नु भएकाे हाे। एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरीलाई पार्टीमा

सोलुखुम्बुमा एमालेबाट मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिससहित

नागरिकता नपाएसम्म परिचयपत्र दिन ओलीकाे जाेड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैबाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको पार्टी

एमाले पनि छ भन्ने नबिर्सन देउवालाई ओलीकाे चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने कुरा नबिर्सन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) काे स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज (मंगलबार) देखि

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । निर्वाचनको तयारी तथा रणनीति बनाउन नेकपा (एमाले) को केन्द्रीय तहका बैठकहरु आज मंगलबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीबारे छलफल

औद्योगिक क्षेत्रका मालिकले मुनाफा मात्रै खोज्दा मजदुर अलपत्र: गोकुल बास्कोटा

काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मालिकहरु एक पैसा मुनाफाको लागि मजदुरको घाँटी रेट्न तयार हुने गरेको आरोप लगाउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) काभ्रेले शनिबार बनेपामा